दोस्रो त्रैमासिक परीक्षा तथा लिखित मूल्याङ्कन तालिका सम्बन्धी सूचना
दोस्रो त्रैमासिक मूल्याङ्कन तथा लिखित परीक्षाको कक्षा अनुसारको तालिका प्रकाशित गरिएको छ। सम्पूर्ण अभिभावकज्यू तथा विद्यार्थीहरूले सम्बन्धित कक्षाको परीक्षा तालिका हेरी सोहीअनुसार तयारी गर्नुहुन अनुरोध छ।